नियम २२
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने

२२. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेः

मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।